मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

उकालोमा ‘ओभरलोड’ नथेग्दा पाल्पामा जिप दुर्घटना, १० ले गुमाए ज्यान

nayapatrikadaily.com · Wed Feb 14 00:21:00 GMT 2024

क्षमता १३ सिट, यात्रु २६ जना

१३ जनाको सिटपास जिपमा २६ यात्रु थिए । छतमा राखिएका चामलका बोरा र तेलका पेटीले अझै बोझ बढाएको थियो । उकालो कच्ची सडकमा ‘ओभरलोड’ थेग्न नसक्दा जिप दुर्घटनामा पर्‍यो । पाल्पाको तिनाउँ गाउँपालिका– ६ मस्याममा मंगलबार भएको दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १६ यात्रु घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)