सोल्टीपछि अर्को तारे होटलले पनि सर्वोच्चको आदेश अवज्ञा गर्ने
janaaastha.com
सर्वोच्च अदालतले होटल तथा रेष्टुरेन्टमा सेवा शुल्कको नाममा हुँदै आएको असुलीलाई रोक्न आदेश दिए पनि ठूला होटलहरुबाट त्यसको उल्लंघनको चेतावनी आएको छ । मुलुकको पुरानो पाँच तारे होटल सोल्टीले सेवा शुल्क लिन नछाड्ने धम्की दिएको भोलिपल्ट आज होटल हिमालयले पनि त्यस्तै सन्देश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)