दरबार हत्याकाण्ड : के थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको विवरणमा?
nepalsamaya.com · Thu Jun 01 23:51:00 GMT 2023
काठमाडौं- नारायणहिटी दरबार हत्याकाण्ड भएको दुई दशक नाघिसकेको छ । २२ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड भएको थियो।
२०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो। शुक्रबार बेलुकी पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)