बिनायोजना डोजर चलाउँदा राज्यलाई ३० करोडको व्ययभार !
ratopati.com · Thu May 21 12:15:00 GMT 2026

काठमाडौँ । मंगलबार सरकारले सुकुमबासी व्यवस्थापन मन्त्रिपरिषद्बाट गर्ने नयाँ निर्णय गर्यो । यसअनुसार काठमाडौं उपत्यकामा डोजर चलाइएका क्षेत्रबाट विस्थापित नागरिकका लागि बसोबासको व्यवस्था गर्न एकपटक २५ हजार रुपैयाँ दिने र घरभाडाबापत प्रतिपरिवार ३ महिनाका लागि मासिक जनही १५ हजार रुपैयाँ दिने उल्लेख गरेको छ ।
यो रकम पाँच जनाको परिवारको लागि हो । यदि सोभन्दा धेरै संख्या भए उनीहरूले जनही २ हजार रुपैयाँका दरले थप रकम पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)