प्रतिनिधिसभा बैठक : वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित
gorkhapatraonline.com · Thu May 21 12:14:37 GMT 2026

प्रतिनिधि सभाको बैठकबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकबाट उक्त विधेयक बहुमतले पारित भएको हो । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
प्रतिपक्ष दलको विरोध बिच सभामुख डोलप्रसाद अर्यालले निर्णायार्थ पेश भएको विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)