सनिशाको चेतावनी : अनावश्यक कमेन्ट र म्यासेज गरे कानुनी कदम चाल्ने
nagariknews.nagariknetwork.com · Sun Sep 06 06:20:07 GMT 2026

अभिनेत्री सनिशा भट्टराईले आफूमाथि पछिल्लो केही महिनादेखि भइरहेको अनलाइन उत्पीडनबारे चेतावनी दिएकी छन्।
उनले आइतबार सामाजिक सञ्जालमा आफूमाथि केही महिनादेखि एक व्यक्तिले विभिन्न आइडीबाट हैरान पारिरहेको उल्लेख गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)