निर्माण उपकरणमा भ्याटको भार : हेभी इक्विपमेन्ट व्यवसायीहरू समस्यामा, खरिद रोकिँदै, बुकिङ घट्दै
arthadabali.com · Sun Jun 14 07:36:02 GMT 2026

काठमाडौँ / सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत निर्माण उपकरणमा दिँदै आएको भ्याट छुट हटाएपछि हेभी इक्विपमेन्ट व्यवसायीहरू थप आर्थिक दबाबमा परेका छन्।
स्काभेटर, ब्याकहो लोडर (जेसीबी), एक्साभेटर, ग्रेडरलगायत निर्माण उपकरणमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएपछि विशेषगरी एउटा मात्रै मेसिन किनेर स्वरोजगार बनेका हजारौँ व्यवसायी प्रत्यक्ष रूपमा प्रभावित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)