कांग्रेस बैठकमा आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने
thahakhabar.com
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। तीन दिनदेखि जारी बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ।
बैठकमा केन्द्रीय सदस्यहरू बोल्ने क्रम सकिएको छैन। त्यसैले आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्। हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)