कैलालीको अधिवेशन रास्वपाले चार कारण देखाएर गर्यो रद्द
setopati.com · Sun Jun 14 07:47:09 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्लाका अधिवेशन रद्द गरेको छ। गत जेठ २३ गते जिल्लाको अधिवेशन भएको थियो।
एउटा पक्षको बहिष्कारकाबीच कविन्द्र ठकुल्ला ३३५ मतसहित विजयी भएको घोषणा गरिएको थियो। तर निर्वाचन प्रक्रिया र त्यसको वैधतालाई लिएर जिल्लाका उम्मेदवारहरू तथा पार्टी सदस्यहरूद्वारा सप्रमाण उजुरी दर्ता गराएको निर्वाचन आयोग प्रमुख भुवन केसीले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)