कमलपोखरी–नक्साल सडक खण्डमा ढल निर्माण, आवतजावतमा सकस: फोटो फिचर
nepalbahas.com · Sun Jun 14 07:43:32 GMT 2026

कमलपोखरी–नक्साल सडक खण्डमा ढल निर्माण, आवतजावतमा सकस: फोटो फिचर
३१ जेठ, काठमाडौं । काठमाडौंको कमलपोखरीदेखि नक्साल भगवती मन्दिरसम्म ढल निर्माणको काम भइरहेको छ । जसका कारण पैदल यात्रीहरूलाई हिँड्न र सवारीसाधन आवतजावत गर्न कठिनाइ भइरहेको छ । सडकमा खनेर ढल निर्माण काम भइरहँदा सडक साँघुरिएका कारण सवारी साधन आवतजावतमा असर परेको हो । तस्वीरः सक्षम घिमिरे, नेपाल न्यूज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)