दिउँसो २ बजेनै भन्सार पास भएको थियो अवैध सुन
lokaantar.com · Wed Jul 19 17:03:19 GMT 2023
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको अवैध सुन बुधवार दिउँसो २ बजे नै भन्सार पास भएको खुलेको छ ।
विमानस्थलबाट पास भइसकेको करिब १०० किलो सुन हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानबाट मङ्गलवार नेपाल भित्रिएको बताइएको छ । स्कुटरको ब्रेक सुमा फिट गरेर सुन ल्याइएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बुधवार बरामद भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)