वन ऐनलाई समायानुकुल संशोधन नगरे विकास निर्माणका योजना कार्यान्वयन गर्न सकिँदैन् : पूर्वमन्त्री महतो
reportersnepal.com · Tue Apr 16 17:02:37 UTC 2024

काठमाडौं, ४ बैशाख । जनता समाजवादी पार्टीका नेता तथा सांसद डा. वीरेन्द्र प्रसाद महतोले वन ऐनलाई समायानुकुल संशोधन गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । आज (मंगलबार) बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा आफ्नो धारणा राख्दै सांसद महतोले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)