भारतीय सीमावर्ति क्षेत्रको असन्तोषपछि भन्सार छुट सीमा १०० रूपैयाँबाट बढाउने तयारी
setopati.com · Thu May 21 12:21:00 GMT 2026

बजेट २०८३/८४
सरकारले सीमावर्ती क्षेत्रमा १०० रूपैयाँभन्दा बढीका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियममा कडाइ गरेपछि उत्पन्न व्यावहारिक समस्याबीच भन्सार छुटमा ल्याउन पाइने सामानको सीमा बढाउने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)