मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘भारत र पाकिस्तानविरुद्ध खेल्दा हामीमाथि विश्वकै नजर हुनेछ’: कप्तान पौडेल

kalakarmi.com · Tue Aug 22 14:53:32 GMT 2023

काठमाडौं– विश्व क्रिकेटका दुई शक्तिशाली मुलुक भारत तथा पाकिस्तानको समूहमा रहेर एशिया कप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निकै कन्फिडेन्स देखिए ।

पत्रकारहरुसंग कुराकानी गर्दै कप्तान पौडेलले भारत र पाकिस्तानजस्ता दुई अनुभवी राष्ट्रविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास दिलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)