दाङमा परीक्षण गरेका ७५ प्रतिशतलाई कोरोना
annapurnapost.com · Tue Apr 27 23:40:00 GMT 2021
दाङ: दाङमा कोरोना परीक्षणका लागि स्वब दिने ७५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । केही दिनको तथ्यांकले कोरोना परीक्षण गराउने ७५ प्रतिशतमा संक्रमण देखिएको हो ।
सोमबार पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोरोना परीक्षणका लागि सङ्कलन गरिएका नमुनामध्ये ७५ प्रतिशतभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यससँगै सोमबार दाङमा एकै दिन १ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार ८१ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार एक सय अमुना परीक्षण गर्दा ८१ जनाका संक्रमण पुष्टि भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)