श्रीनगरमा बसको ठक्करबाट एकको मृत्यु
gorkhapatraonline.com · Sun Jun 14 07:54:37 GMT 2026

सल्यानको श्रीनगर बजारमा बसको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।
शारदा नगरपालिका वडा नम्बर, १ श्रीनगरस्थित बसपार्क नजिक राप्ती राजमार्गमा बसको ठक्करबाट महिलाको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)