रास्वपा कैलालीको जिल्ला अधिवेशन रद्द, अवैधानिक ढंगले निर्वाचन गराइएको ठहर
nepalpress.com · Sun Jun 14 07:55:39 GMT 2026

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया र त्यसबाट घोषित सम्पूर्ण नतिजा बदर गर्ने निर्णय गरेको छ।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी पत्रमा कैलाली जिल्ला अधिवेशनका क्रममा सम्पन्न निर्वाचन प्रक्रिया विधान तथा निर्वाचन कार्यविधिविपरीत भएको निष्कर्ष निकाल्दै सम्पूर्ण निर्वाचन प्रक्रिया र परिणाम रद्द गरिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)