नेतृत्वबारे प्रश्नै बनाएर सुझाव माग, ओलीले भने– विभाजन चाहनेसँग सचेत हुनुपर्छ
baahrakhari.com · Sun Jun 14 07:55:43 GMT 2026

काठमाडौं । नेकपा (एमाले)मा नेतृत्वबारे प्रश्न नै बनाएर पार्टी पुनर्गठन कार्यदलले सुझाव लिन थालेको छ । पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा रहेको कार्यदलले शनिबार (जेठ ३०) वाग्मती प्रदेशबाट सुझाव लिएको हो ।
भेलामा महासचिव एवं कार्यदलका सदस्यसचिव शंकर पोखरेलले केही प्रश्न सुनाएका थिए । निर्वाचनको परिणाम त्यस्तो कसरी आयो ? पार्टी नेतृत्वको प्रश्न पनि उठ्ने गरेको छ, हामी कसरी जानुपर्छ ? लगायत प्रश्नबारे आफ्ना धारणा राख्न भनिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ