आफ्नै नेतृत्वको सरकारलाई एमालेको ध्यानाकर्षण
ekantipur.com · Wed Sep 04 17:01:54 UTC 2024

काठमाडौँ — नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सहकारी र लुघुवित्त पीडित र सहकारीको रकम अपलचलन लगायत मुद्दामा दोषीलाई कानुनी दायरामा ल्याएर पीडितलाई न्याय दिलाउन ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्रीसमेत रहेका ओलीको अध्यक्षतामा बुधबार बसेको पोलिटब्युरो बैठकले १३ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सर्वसाधारणले भोग्दै आएका समस्याबारे आफ्नै सरकारको ध्यानाकर्षण गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)