काठमाडौँ उपत्यकामा चिसो बढ्ने क्रम जारी
deshsanchar.com · Fri Nov 12 01:15:57 GMT 2021
काठमाडौँ – वायुको अधिकतम र न्यूनतम तापक्रम घट्दै गरेकोले चिसो बढ्ने क्रम जारी रहेको छ। त्यसैले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार बिहीबार राति काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियसमा झरेको छ। बुधबार भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.० डिग्री सेल्सियस रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)