मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश प्रमुखको आह्वानमा मुख्यमन्त्रीका दाबेदार चौधरीको आपत्ति

farakdhar.com · Tue Apr 16 17:01:30 UTC 2024

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेश प्रमुखले आज गरेको आह्वानमा असहमति जनाएका छन् ।

प्रदेश प्रमुखले यसअघि मुख्यमन्त्री नियुक्तिका लागि पेस गरिएको दुई प्रदेशसभा सदस्यको दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको जनाउँदै आज पुनः दाबी पेस गर्न आह्वान गरेका थिए । मुख्यमन्त्रीका दाबेदार चौधरीले प्रदेश प्रमुखको उक्त आह्वानमा असहमति जनाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)