चौबिस घण्टामा थपिए साढे ५ लाख कोरोना संक्रमित
khabarhub.com · Sat Sep 18 01:12:53 GMT 2021
काठमाडौं – विश्वभर पछिल्लो २४ घण्टामा साढे ५ लाख बढी कोरोना संक्रमित थपिएका छन् ।
ओल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार यो अवधिमा ५ लाख ५४ हजार २६१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)