राजदूत अधिकारीद्वारा पाकिस्तानका प्रधानसेनापतिसँग भेटवार्ता
nepalkhabar.com · Tue Apr 05 16:20:56 GMT 2022
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले त्यहाँका प्रधानसेनापति क्वमर जाभेद बाजवसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
पाकिस्तानी सेनाको मुख्यालय रावलपिन्डिमा भएको भेटमा दुई देशबीचको सम्बन्ध सुदृढ गर्नेबारे छलफल भएको इस्लामावादस्थित नेपाली दूतावासले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)