तनहुँमा दैनिक डेङ्गी सङ्क्रमित बिरामीको सङ्ख्या बढे
nepalbahas.com · Wed Sep 04 17:30:33 UTC 2024

तनहुँमा दैनिक डेङ्गी सङ्क्रमित बिरामीको सङ्ख्या बढे
१९ भदौ, तनहुँ । तनहुँमा दैनिक डेङ्गी सङ्क्रमित बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला समय जिल्लाका १० पालिकामध्ये नौ वटामा डेङ्गी सङ्क्रमण देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)