बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल
setopati.com · Sun Jun 14 08:00:13 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन्।
उनी गएराति त्यसतर्फ प्रस्थान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)