बुटवलका पसलमा भेटिए खानै नहुने मासु, जफत र सचेत गराए पनि उस्तै समस्या
ukeraa.com · Sun Sep 04 23:20:11 GMT 2022
बुटवल : बुटवल उपमहानगरपालिका होस वा वाणिज्य कार्यालय, बजार अनुगमनका क्रममा सधैँ निशामा पर्छ बुटवल बसपार्कको कुरैशी मासु पसल र ताहिर मासु पसल, माइला मासु पसल। जति पटक अनुगमनमा पुगे पनि यी पसलमा सुधार देखिँदैन। जहिल्यै यहाँबाट कुहिएको मासु बरामद भएपछि अनुगमन टोलीले जफत गर्छ। अनुगमन टोलीले कहिले जरिवाना त कहिले सुधार गर्न भन्दै निर्देशन दिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)