मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कच्चा पदार्थको अभावमा बोरा उद्योगको उत्पादन घट्यो

abhiyandaily.com

काठमाडौं । विभिन्न मुलुकहरूमा कोरोना महामारीको दोस्रो लहर फैलिँदै गएपछि बोरा उत्पादन गर्ने उद्योगहरूले कच्चा पदार्थको अभाव भोग्नु परिरहेको छ । कच्चा पदार्थको अभावका कारण यति बेला ती उद्योगको उत्पादन क्षमतासमेत घटिरहेको छ ।

नेपालमा प्लास्टिक, जुट र कपडाका बोरा उत्पादन गर्ने दुई दर्जन जति उद्योग छन् । ती उद्योगहरूले खाद्यान्नदेखि सिमेन्ट उद्योगहरूलाई बोरा उपलब्ध गराउने काम गर्दछन् । यति बेला ती सबै उद्योगले कच्चा पदार्थको अभाव बेर्होनु परिरहेको छ जसले गर्दा सबैजसो उद्योगहरूको उत्पादन क्षमतामा करीब ५० प्रतिशतले कमी आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)