मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्ग्लिस प्रिमियर लिगमा सिटीको लगातार दोस्रो जित, बर्नेमाउथको पोष्टमा चार गोल

setopati.com · Sun Aug 14 01:06:00 GMT 2022

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जीत निकालेको छ । शनिबार राति भएको खेलमा साविक विजेता सिटीले बर्नेमाउथलाई ४-० गोल अन्तरले हराएको हो।

घरेलु मैदानमा सिटीलाई जिताउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे । बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)