यसपाला पनि लकडाउन गरेर सरकार निदाए क्रान्तिकारीले बालुवाटार घेर्छ- तामाङ
setopati.com · Wed Apr 28 15:41:00 GMT 2021
अखिल (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङले सरकारले अघिल्लो वर्षजस्तै केबल लकडाउन गरेर कानमा तेल हालेर बसे बालुवाटार घेर्ने चेतावनी दिएका छन्।
सुनसरीको इटहरीमा अखिल (क्रान्तिकारी) १ नम्बर प्रदेश कमिटीको बिस्तारित बैठकलाई सम्बोधन गर्दै तामाङले पहिले पनि सरकारले बिना तयारी लकडाउन गर्दा जनता हप्तौंसम्म भोकै र प्यासै पैदल हिंड्नुपर्ने बाध्यता परेको सहरमा यत्रतत्र थाल थाप्नुपर्ने बाध्यतामा जनता पुगेको भन्दै यसपटक सचेत हुन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)