नेपाल लाइभ समाचार [२०७९ जेठ २२]
nepallive.com · Sun Jun 05 17:16:00 GMT 2022
१. रुपन्देहीको रोहिणी नदीमा भएको यात्रुबस दुर्घटनामा ९ जनाको मृत्यु, २४ जना घाइते, बसका चालक निदाउँदा दुर्घटना भएकोजस्तो देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धान । (रुपन्देहीमा बस दुर्घटना)
२. एकीकृत समाजवादीद्वारा मन्त्रिमण्डल परिर्वतन, ५ जनाको नयाँ नाम प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सिफारिस, पर्यटनमा श्रेष्ठ, सहरी विकासमा चौधरी र स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीबाट भवानीप्रसाद खापुङको बढुवा । ( एकीकृत समाजवादीद्वारा मन्त्री परिर्वतन)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)