आर्थिक विकासका लागि प्रदेश सरकार–निजीक्षेत्र सहकार्य आवश्यक : उद्योग संगठन मोरङ
nepallive.com · Sun Aug 01 01:11:00 GMT 2021
काठमाडौं– प्रदेश १ का लगानीमैत्री क्षेत्रमा सहकार्य गर्न उद्योग संगठन मोरङले प्रदेश सरकारसँग आग्रह गरेको छ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेश योजना आयोगसँगको छलफलमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले सरकारसँग मिलेर बहुआयामिक कार्यक्रम सञ्चालन गर्न आफूहरू तयार रहेको बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)