ओभरलोड नियन्त्रणमा कडाइ गर्न सरकारलाई ट्रक व्यवसायी महासंघको आग्रह
ratopati.com · Thu May 21 12:36:08 GMT 2026

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले देशभर मालवाहक सवारी साधनमा हुने अत्यधिक भारवहन (ओभरलोडिङ) रोक्न सम्बन्धित निकायसँग कडाइका साथ कानुन कार्यान्वयन गर्न आग्रह गरेको छ ।
महासंघले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा 'मालवाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधन सहित)' पूर्ण रूपमा लागु गर्न माग गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयहरूलाई औपचारिक पत्राचार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)