मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

वर्ल्ड बुक अफ रेकर्ड्स युकेले नेपाली नागरिक बिष्टलाई दियो ‘एक्सिलेन्स’ प्रमाणपत्र

annapurnapost.com · Thu May 21 12:28:06 GMT 2026

काठमाडौं : वर्ल्ड बुक अफ रेकर्ड्स युकेले पश्चिम अस्ट्रेलियाको पर्थमा रहेका नेपाली नागरिक आशिष बिष्टलाई ‘एक्सिलेन्स’ श्रेणीअन्तर्गत प्रमाणपत्र प्रदान गरेको छ।

संस्थाले उनलाई ७ वर्षमा एक दशक लामो शैक्षिक अवरोधपछि पनि पाँचवटा उन्नत डिग्री (जसमध्ये पीएचडी तथा व्यावसायिक लेखा योग्यतासमेत) हासिल गरेको शैक्षिक उपलब्धिका आधारमा सम्मान गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)