सर्वदलीय बैठक बस्दै, नेकपा एस सहभागी भए एमाले नजाने
nepalipatra.com · Sun Dec 19 05:51:17 GMT 2021
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार)का लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।
संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)