कास्कीमा दोब्बर बढे कोरोना संक्रमित
hamrakura.com · Thu Jan 13 00:00:00 GMT 2022
पोखरा । कास्कीमा कोरोना संक्रमितको संख्या दोेब्बर वृद्धि भएको छ। बुधबार ६६ जना संक्रमित भेटिएको कास्कीमा बिहीबार ११५ जना भेटिएका हुन् ।
कास्कीमा बिहीबार ५७ जना महिला र ५८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)