मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छानबिन टुंगिएका ६३७ फाइल तामेलीमा 

nayapatrikadaily.com · Sun Oct 30 00:20:00 GMT 2022

अनुसन्धान सकेर पनि तामेलीमा राखिएकामध्ये ४२ फाइल अकुत सम्पत्तिसम्बन्धी मुद्दाका

गत आर्थिक वर्ष ०७८/७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ३० मुद्दा विशेष अदालतमा दायर गर्‍यो । तर, त्यसको झन्डै पाँच गुणा फाइलको विस्तृत अनुसन्धान सकेर पनि तामेलीमा राखेको छ । छानबिन अनुसन्धान सकेर पनि अकुत सम्पत्तिसम्बन्धीका ४२ सहित आयोगले ६ सय ३७ फाइल तामेलीमा राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)