मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

न्युजिल्यान्डसँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट श्रृङ्खलामा भारतको 'क्लिन स्वीप'

Ujyaaloonline.com · Mon Nov 22 01:06:29 GMT 2021

काठमाण्डाै - न्युजिल्यान्डसँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट श्रृङ्खलामा भारतले क्लिन स्वीप गरेको छ ।

कोलकातामा गएराति भएको खेलमा न्युजिल्यान्ड ७३ रनले पराजित भएको हो । भारतले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १७ ओभर २ बलमा अलआउट हुँदै १ सय ११ रन मात्रै बनाउन सक्यो । न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले ५१ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)