मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान युद्ध रोक्न ट्रम्पमाथि दबाब बढ्यो: अमेरिकी कंग्रेसबाट युद्ध अधिकार सीमित गर्ने प्रस्ताव पारित

nepalviews.com · Thu Jun 04 06:24:36 GMT 2026

एजेन्सी । रिपब्लिकन पार्टीको नेतृत्व रहेको अमेरिकी प्रतिनिधिसभाले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्धको युद्ध जारी राख्न रोक लगाउने उद्देश्यले एक प्रस्ताव पारित गरेको छ । यसले तीन महिनादेखि जारी द्वन्द्वबारे ट्रम्पकै पार्टीभित्र बढ्दो चिन्तालाई प्रतिबिम्बित गरेको छ ।

प्रतिनिधिसभामा भएको मतदानमा २१५ मत पक्षमा र २०८ मत विपक्षमा परेको थियो । चार जना रिपब्लिकन सांसदहरूले डेमोक्र्याटहरूसँग मिलेर युद्ध अधिकारसम्बन्धी उक्त प्रस्तावको समर्थन गरेका थिए । यो प्रस्तावले कांग्रेसले औपचारिक रूपमा युद्ध घोषणा नगरेसम्म वा सैन्य शक्ति प्रयोगको अनुमति नदिएसम्म ट्रम्पलाई इरानबाट अमेरिकी सेना फिर्ता बोलाउन निर्देशन दिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय