बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल
nepalsamaya.com · Sun Jun 14 08:08:00 GMT 2026

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन्। उनी गएराति त्यसतर्फ प्रस्थान गरेका थिए।
उनी स्थानीय समय अनुसार आज अपराह्न त्यहाँ पुगेका हुन्। बेइजिङस्थित विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)