वन कार्यालयको स्पष्टीकरण - बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो
nepalviews.com · Sun Jun 14 08:10:49 GMT 2026

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको विषयमा डिभिजन वन कार्यालयले स्पष्टीकरण दिएको छ ।
कार्यालयले आज पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भिरबाट टेम्पो नखसालेको दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)