राष्ट्र बैंकले खोलिदियो बैंकहरुको पोल, सिइओका घरमा काम गर्ने कामदार पनि बैंककै खर्चमा !
arthasarokar.com · Sun Jun 14 08:13:31 GMT 2026
काठमाडौँ । बैंकका सिइओहरुले नियमविपरीत सेवा-सुविधा लिइरहेको खुलासा भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘बैंक सुपरीवेक्षण प्रतिवेदन २०२४/२५’ ले बैंकका सिइओहरुले नियमविपरीत बैंकबाट सेवा-सुविधा लिइरहेको खुलासा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)