मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय शहरी नीति र शहरी विकास ऐनसम्बन्धी एक दिने कार्यशाला सम्पन्न

newsofnepal.com · Sat Mar 12 17:20:08 GMT 2022

न्युज अफ नेपाल, धनगढी ।

शहरी विकास मन्त्रालयको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मन्त्रालयले राष्ट्रिय शहरी नीति, सहरी विकास ऐन र युटिलिटी कोरिडोर सञ्चालन सम्बन्धी ऐन तर्जुमा गर्न उक्त कार्यशाला सञ्चालन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)