वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन
farakdhar.com · Mon Mar 29 17:11:44 GMT 2021
काठमाडौं : वामपन्थी नेता बिष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा पाटन हस्पिटलमा सोमबार साँझ निधन भएको छ।
स्वासप्रश्वासमा समस्या देखिएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका मानन्धरलाई आइतबारबाट भ्यान्टिलेटरमा राखेर उपचार थालिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)