‘मन्त्री हुँदा थपडी बजाएर बस्ने अहिले दोस लगाउने ?’
lokaantar.com · Tue Dec 27 00:51:07 GMT 2022
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माप्रति टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटमा उनले शर्मप्रति कडा टिप्पणी गरेका हुन् ।
उनले निवर्तमान अर्थमन्त्री शर्माले आफ्नो असफलताका लागि निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई दोस लगाउनु गलत भएको बताएका छन् । उनले लेखेका छन्, “शेरबहादुरजीको सरकारमा अर्थमन्त्री हुँदा नबोल्ने र थपडी बजाएर बस्ने, अब आएर दोस लगाउने कुराबाट हामीले के बुझ्ने ?
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)