राष्ट्रिय एकता अभियानद्वारा सन्त रविदासको जन्मजयन्ती मनायो
hamrakura.com · Sun Feb 05 00:00:00 GMT 2023
काठमाडौं। राष्ट्रिय एकता अभियान बाराले श्रमण परम्पराका महान ऋषि सन्त रविदासको जन्मजयन्ती मनाएको छ। अभियानले सन्त श्री रविदासको जीको पूजा तथा समरसता कार्यक्रम गरी जन्मजयन्ती मनाएको हो।
बाराको सदरमुकाम कलैया स्थित भरवलिया टोलमा वड़ा नंबर १८ का वडा अध्यक्षको अध्यक्षतामा जन्मजयन्ती मनाइएको अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)