प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ
baahrakhari.com · Sat Jun 26 17:19:00 GMT 2021
काठमाडौं । सुनसरीमा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
शुक्रबार राति बर्जु गाउँपालिका–१, गेलाबारीमा डिउटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)