ए डिभिजन लिग फुटबलमा आज थ्रीस्टार र शेर्पा तथा सातदोवाटो र चर्च ब्वाइज भिड्दै
neplays.com
राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुने भएका छन् । एउटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदा अर्को खेल एन्फा मैदान सातदोवाटोमा हुने छ । आजका २ खेलसँगै ए डिभिजन लिगको दशौं चरण सकिने छ ।
आज दिउँसो ३ बजे थ्रीस्टार र हिमालयन शेर्पा आमने सामने हुने छन् । यो खेल एन्फा मैदानमा हुने छ । जारी प्रतियोगितामा थ्रीस्टार तेस्रो स्थानमा रहेको छ । थ्रीस्टारले ९ खेलबाट १५ अंक जोडेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)