सरकार र अनसनरत डा.केसीबीच आज वार्ता हुँदै
lokaantar.com · Sun Sep 18 00:32:51 GMT 2022
सरकारले अनसनरत डा. गोविन्द केसीसँग आज (आइतवार) वार्ता गर्ने तयारी गरेको छ ।
वार्ताका लागि सरकारी पक्षले आज बिहान १० बजेका लागि बोलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)