कोरोनाविरुद्धको खोप विकास गर्ने सबैभन्दा सानो मुलुक बन्दै क्युबा
nepalkhabar.com · Tue May 04 16:24:31 GMT 2021
अमेरिकी नाकाबन्दी र कोरोना महामारीको दोहोरो मारमा छ। तैपनि क्युबा कोरोनाविरुद्धको खोप विकास गर्ने सबैभन्दा सानो मुलुक बन्ने संघारमा छ।
यतिबेला विश्वभर २७ खोप परीक्षणको अन्तिम चरणमा छन्। तीमध्ये दुई खोप क्युबाले विकास गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)