मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपप्रधानमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउन योगेश भट्टराईको माग

nepallive.com · Sat Jun 05 00:40:00 GMT 2021

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराईले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउन माग गरेका छन्।

शुक्रबार उपप्रधान एवं शहरी विकास मन्त्रीको शपथ लिएका महतोले बहु राष्ट्रिय राज्यको बहस निकालेको भन्दै यसले राम्रो संकेत नगरेको र देशलाई फेरि द्वन्द्व तर्फ फर्काउने अभिव्यक्तिमाथि लगाम लगाउन भट्टराईले प्रधानमन्त्रीसँग आग्रह गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)